दफा ११
शेयरवालाको दर्ता किताब
(१) कोषले प्रत्येक शेयरवालाको नाम तोकिएको ढाँचाको दर्ता किताबमा तोकिएबमोजिमको विवरण समेत खुलाई दर्ता गरी राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दर्ता किताबमा दफा १० बमोजिम शेयर हस्तान्तरण भएमा वा धितो बन्धक दिएमा वा दाखिल खारेज हुने भएमा सो को व्यहोरा समेत जनाई दर्ता किताब अध्यावधिक बनाई राख्नु पर्नेछ ।
नागरिक लगानी कोष ऐन, २०४७
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: कोषको स्थापनादफा ४: कोषको पुँजी र शेयर बाँडफाँटदफा ५: शेयर पूंजीमा थपघट हुन सक्नेदफा ६: विवरणपत्र प्रकाशित गर्नु पर्नेदफा ७: शेयरको दरखास्तदफा ८: शेयर प्रमाणपत्रदफा ९: डिबेञ्चर जारी गर्नेदफा १०: शेयरको हस्तान्तरण तथा दाखिल खारेजदफा ११: शेयरवालाको दर्ता किताबदफा १२: ऋण तथा अनुदान लिने अधिकारदफा १३: शेयर बापतको रकम भुक्तानीदफा १४: शेयर तथा डिबेञ्चरमा हकदार
परिच्छेद - ३
दफा १५: लगानीकर्ता हिसाब योजना सञ्चालनदफा १६: नागरिक एकाङ्क योजना सञ्चालनदफा १७: नेपाल सरकारको विशेष अधिकारदफा १८: लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा रकम जम्मा गर्ने व्यवस्थादफा १८क: स्वरोजगार व्यक्तिले रकम जम्मा गर्न सक्ने:दफा १८क: स्वरोजगार व्यक्तिले रकम जम्मा गर्न सक्ने:दफा १९: प्रतिफल बाँडिनेदफा २०: एकाङ्क प्रमाणपत्र
परिच्छेद - ४
दफा २१: साधारण सभादफा २२: सञ्चालक नियुक्ति गर्दा मतदान गर्ने अधिकारदफा २३: साधारण सभामा पेश र छलफल गर्नु पर्ने विषयहरूदफा २४: विशेष साधारण सभादफा २५: सञ्चालक समितिको गठनदफा २६: सञ्चालकको पदमा नियुक्ति हुन वा बहाल रहन अयोग्यतादफा २७: सञ्चालकहरूको पारिश्रमिक र भत्तादफा २८: सञ्चालक समितिको अधिकारदफा २९: समितिको बैठकदफा ३०: सञ्चालकहरूको जवाफदेहीदफा ३१: भई सकेको काम कारवाहीको मान्यता
परिच्छेद - ५
दफा ३२: कोषको काम, कर्तव्य र अधिकारःदफा ३२क: कोषले डिबेञ्चर ट्रष्टीको कार्य गर्न सक्नेदफा ३२ख: कोषले कस्टोडियनको कार्य गर्न सक्नेदफा ३३: शर्तहरू राख्ने अधिकारदफा ३४: कोषले पाउने विशेष छुटदफा ३४क: कोषको अधिकार कायम रहनेःदफा ३५: सम्झौता उल्लंघन गरेमा कोषको अधिकारदफा ३६: सम्झौताको म्याद समाप्त हुनु अगावै ऋण दिएको रकमको फिर्ता भुक्तानी मांग गर्ने अधिकार
परिच्छेद - ७
दफा ४२: कर्मचारीको व्यवस्थादफा ४३: प्राविधिक उपसमितिदफा ४३क: कोषले ट्रष्टी तोक्न सक्नेदफा ४४: शपथ लिनु पर्नेदफा ४५: समितिलाई मुलतवी राख्न सक्ने नेपाल सरकारको अधिकारदफा ४६: नेपाल सरकारसंग सम्पर्कदफा ४७: वार्षिक प्रतिवेदनदफा ४८: नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्नेदफा ४९: नेपाल राष्ट्र बैङ्कले आदेश वा निर्देशन दिन सक्नेदफा ५०: अनुगमन तथा निरीक्षणदफा ५१: Xxxxxxxदफा ५२: कोषको विशेष अधिकारदफा ५२क: मुद्दति निक्षेपमा लगानी सम्बन्धी विशेष व्यवस्थादफा ५३: कोषको ऋण लगानीको सुरक्षादफा ५३क: कालोसूचीमा राख्नेदफा ५४: गोप्यता कायम राख्नु पर्नेदफा ५५: कोष विघटन हुन सक्नेदफा ५६: लिक्वीडेटरको नियुक्तिदफा ५७: दायित्व भुक्तानी गर्ने प्राथमिकताको क्रमदफा ५८: दण्ड सजायदफा ५९: विनियम बनाउने अधिकारदफा ६०: कार्यविधि बनाउन सक्ने: